दल

ओलीले उदघाटन गर्ने

युवा संघको राष्ट्रिय महाधिवेसन आजबाट

इकागज |
चैत २७, २०७९ सोमबार ६:४१ बजे

काठमाडौं - नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आज उद्‍घाटन हुँदैछ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्‍घाटन गर्ने सो महाधिवेसन २७–२९ गतेसम्म जारी रहनेछ । 

नेपालगञ्जमा हुने महाधिवेसनको उद्‍घाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए । उनका अनुसार महाधिवेसनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन् । 



Author

थप समाचार
x