एमाले अध्यक्ष ओली अस्वस्थ
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आज सामाजिक सञ्जाल फेसबुमा एक स्टाटस लेख्दै उक्त जानकारी गराएका हुन् । उनले आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको बताएका छन् ।
ओलीले फेसबुकमा लेखेका छन्, ‘ भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया