दल

प्रधानमन्त्री, देउवा र ओलीबीच छलफल जारी

इकागज |
बैशाख ११, २०८० सोमबार १५:३० बजे

काठमाडौं - तीन ठुला दलका शीर्ष नेता बीच छलफल जारी छ ।  ​

संसदीय समिति गठन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी​ विद्येयकका बारेमा छलफल गर्नका लागि तीन शीर्ष नेताले छलफल सुरु गरेका हुन ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मालगायत तीन दलका नेताहरुको उपस्थिति रहेको छ । 

 


Author

थप समाचार
x