दल

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

इकागज |
बैशाख २२, २०८० शुक्रबार १८:४० बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक सुरु भएको छ । पार्टी कार्यालय बसन्धारामा आज संयुक्त बैठक बसेको हो ।

सरकारलाई दिएको समर्थन कायमै राख्ने कि प्रतिपक्षमा बस्ने भन्नेबारे आज रास्वपाले निर्णय लिने सम्भावना छ ।
 



Author

थप समाचार
x