दल

खाणले सञ्चारमाध्यमलाई भने - चरित्रहत्या गर्ने काम बन्द गरौं

इकागज |
बैशाख २३, २०८० शनिबार १२:२० बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफ्नो चरित्र हत्या नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा खाणको पनि नाम मुछिएको भन्ने समाचारहरू सञ्चारमाध्यममा आएपछि उनले यस्तो बताएका हुन् । 

एक विज्ञप्ति जारी गर्दै खाणले आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएको ठाउँमा भयो र जाँदै नगएको स्थानमा गयो भनेर समाचारले अन्योल उत्पन्न हुने र चरित्रहत्या भएकाले यस्ता समाचार सम्प्रेषित नगर्न आग्रह गरे ।  । 



Author

थप समाचार
x