'क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग'
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग गरेकी छिन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो माग गरेकी हुन् । उनले लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको
उल्लेख गरिन् ।
उनले क्यान्टनमेण्टको काण्डलाई न्यायसंगत रुपमा छानबिन गर्न आग्रह गरिन् । उनले भनिन्, ‘धेरै लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको छ, त्यसको छानबिन गर्न जरुरी छ । धेरै लामो समयदेखि उठेको काण्ड अन्तर्गत क्यान्टनमेण्टको काण्ड पनि उठेको छ, यसलाई न्यायसंगत रुपमा कानुनी तवरबाट बाहिर ल्याउन जरुरी छ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया