रविले भने - प्रम ज्यु,एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!
फाइल फोटो
काठमाडौँ - शीर्ष नेताहरूको भेटघाटले नककली भुटानी शरणार्थीको दोषी पाइएका नेता र तिनका सन्तानको तान्डवलाई छोड्यो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेरेर नबस्ने बताएका छन् । शीर्षहरूको तीव्र भेटघाटले फरार गराइएकाहरूको अनुसन्धान फितलो बनाए रास्वापा हेरेर नबस्ने बताएका हुन् ।
आज ट्विट गर्दै उनले लेखेका छन्, 'शिर्षहरुको तिब्र भेटघाट,फरार(गराइएका)अझै गायब,नाम आएकाहरुको अनुसंधान फितलो!! खबरदार,अनुसंधानले ठुला नेता र तिनका सन्तानको"जगजाहेर तान्डव"लाई छोड्यो भने रास्वपा हेरेर बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नुहोला। प्रम ज्यु,एउटै फाइलले ज्वरो निकाल्यो त ?एउटा तोप पड्काउन यत्रो सकस!'
शिर्षहरुको तिब्र भेटघाट,फरार(गराइएका)अझै गायब,नाम आएकाहरुको अनुसंधान फितलो!! खबरदार,अनुसंधानले ठुला नेता र तिनका सन्तानको"जगजाहेर तान्डव"लाई छोड्यो भने रास्वपा हेरेर बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नुहोला।प्रम ज्यु,एउटै फाइलले ज्वरो निकाल्यो त ?एउटा तोप पड्काउन यत्रो सकस!
— Rabi Lamichhane (@hamrorabi) May 10, 2023
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया