तस्बिरमा एमाले केन्द्रीय कमिटी बैठक
काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बसिरहेको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले नै टोपबहादुर रायमाझीलाई भ्रष्टाचारी करार गर्न नमिल्ने र माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया