दल

नक्कली भुटानी शरणार्थी प्रकरण: आज नेकपा एसले काठमाडौंमा प्रदर्शन गर्ने

इकागज |
जेठ ४, २०८० बिहीबार ६:४२ बजे

फाइल फोटो

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा नेकपा एकीकृत सामाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ । 

सो पार्टीकाा उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतीघर मण्डलमा सो प्रदर्शन गर्न लागिएको हो । 


हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो । 


Author

थप समाचार
x