नक्कली भुटानी शरणार्थी प्रकरण
दोषीलाई कारबाहीको माग गर्दै एकीकृत समाजवादीको प्रदर्शन
काठमाडौँ- सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । बिहीबार काठमाडौँको माइतीघर मण्डलामा भेला भइ पार्टीले भ्रष्टाचारविरुद्ध गरेको हो ।
प्रदर्शनका क्रममा उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गरेका छन् । प्रदर्शनमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडासहितका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया