नीति तथा कार्यक्रम कार्यान्वयन नभए कुनै अर्थ छैन : रवि लामिछाने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुनै पनि कार्यक्रम कार्यान्वयन नभए कुनै अर्थ नरहने बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । उनले सरकारले कार्यक्रममाथि विरोध वा समर्थन भन्दा पनि कुन ढंगले कार्यान्वयन गर्छ भन्ने मुख्य कुरा भएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया