दल

'नेपालको विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग'

इकागज |
जेठ ७, २०८० आइतबार १३:१७ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपालको विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरेका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले भने,  ‘प्रधानमन्त्री भारत भ्रमण गर्दै हुनुहुन्छ, नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मीलाई हटाउनका लागि पहल गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
 



Author

थप समाचार
x