बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिँदैन : अध्यक्ष ओली
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन् ।
सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यस्तो बताएका हुन् । उनले बजेटले संकट दर्शाएको भए पनि संकटको समाधान केही पनि नदिने भनाइ राखे ।
अध्यक्ष ओलीले बजेटका बारेमा विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया