सभामुखलाई अनेरास्ववियुको ज्ञापनपत्र
काठमाडौँ- नेपाल सरकारबाट सङ्घीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोषको व्यवस्था हटाउन माग गर्दै आज प्रतिनिधिसभाका सभामुख देवराजव घिमिरेलाई नेकपा (एमाले) निकट अनेरास्ववियुले ध्यानाकर्षण पत्र बुझाएको छ ।
सो सङ्गठनका अध्यक्ष अध्यक्ष समिक बडालको नेतृत्वमा गएको टोलीले सिंहदरबारमा सो ज्ञापनपत्र बुझाएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया