एमाले नेताहरूको जिम्मेवारी हेरफेर, को कहाँको इन्चार्ज ? (सूचीसहित)
काठमाडौँ- नेकपा एमालेले एक वर्षे अभियान सुरु गर्न नेताहरूकव जिम्मेवार हेरफेर गरेको छ । एमालेले २०८१ जेठसम्म सञ्चालन हुने अभियानका लागि नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
मंगलबार एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी समेटेर अन्तरपार्टी निर्देशन-७ पठाएको छ ।
एमालेले पार्टी सचिवलाई प्रदेशको इन्चार्ज बनाएको छ । त्यस्तै स्थायी कमिटी र पोलिटब्यूरोलाई जिल्ला इन्चार्ज बनाएको छ । त्यसैगरी केन्द्रीय सदस्यहरुलाई पालिका इन्चार्ज बनाएको छ ।
एमालेले यसअघि दुई महिने मिसन ग्रासरुट अभियान चलाएको थियो ।
अन्तरपार्टी निर्देशन-७
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया