(फोटो फिचर)
'नेपालकाे भूमि सट्टापट्टा नीति मुर्दावाद'
काठमाडौँ- राप्रपा नेपालले नागरिकता विधेयक खारेजकाे माग गर्दै बानेश्वरमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार पार्टी अध्यक्ष कमल थापासहित संयुक्त जनवर्गीय संगठनहरूका नेता, कार्यकर्ताहरू नागरिकता विधेयक खारेजकाे माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले नेपालकाे भूमि सट्टापट्टा नीति मुर्दावाद, भ्रष्टाचार अन्त्य गर, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, संघीयता खारेज गरलगायतका नारा लेखिएका ब्यानर बोकी प्रदर्शन गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया