दल

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर आफ्नो सत्ताको आयु लम्ब्याउन सफल भए : महेश बस्नेत

इकागज |
जेठ २७, २०८० शनिबार २०:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले देश विकास र समृद्धीको भिजन र दृष्टिकोण आफ्नो पार्टीसँग मात्रै रहेको दाबी गरेका छन् ।​

रिपोर्टस् क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग मात्रै स्थिर सरकार र लिडरसिपको भिजन रहेको बताएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको ४० महिने सरकारले उनलाई विकासको स्तम्भका रूपमा स्थापित गरेको उनले बताए ।


प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर आफ्नो सत्ताको आयु लम्ब्याउन सफल भएको बस्नेतले आरोप लगाए ।


Author

थप समाचार
x