सरकारप्रतिको विश्वास घट्याे : केपी ओली
काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रतिको विश्वास घटेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि ओलीले सरकारप्रतिको ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झरेको बताएका हुन् । उनले गठबन्धन सरकारको बजेट पारित हुनु स्वाभाविक भएको र आफूहरूले बजेटप्रति स्ट्यान्ड देखाएको जिकिर गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया