विद्धान गुरुङ अध्यक्ष भएको १५ महिनापछि तरुण दलले पायो पूर्णता
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसले नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमिति सदस्यहरूको मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले बुधबार राति विद्धान गुरुङको अध्यक्षता गठित दलको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ४ सय जना मनोनयन गरेका हुन् ।
गुरुङ अध्यक्षमा मनोनीत भएको १५ महिनापछि तरुण दलको तदर्थ कार्यसमिति आएको हो । २०७८ चैत ८ गते गुरुङ अध्यक्षतामा मनोनीत भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया