संघीय शिक्षा ऐन माग गर्दै नेपाल समाजवादी विद्यार्थीले गरे टर्च बालेर प्रदर्शन
काठमाडौं - संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै विद्यार्थीहरूले टर्च बालेर प्रदर्शन गरेका छन् ।
नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिले पञ्चायती शिक्षा ऐन कहिलेसम्म भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया