नयाँ लेन्डुपहरूलाई सामाजिक बहिस्कार गरौँ : अखिल अध्यक्ष बडाल
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गैरजिम्मेवार अभिव्यक्तिलाई लिएर अहिले सर्बत्र आलोचना भइरहेको छ ।
‘प्रधानमन्त्री नपाए दिल्ली जानु’ भन्ने आशयको अभिब्यक्ति दिएर सर्वत्र आलोचनाको शिकार भईरहेका प्रधानमन्त्री दाहालको अभिव्यक्तिमाथि आक्रोश पोख्ने क्रम जारी छ ।
सोही क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएका छन् ।
‘नयाँ लेन्डुपहरू बनाउने भारतिय सस्थापनको हण्डी खाएर भारतिय भुमिमा बसेर नेपाली जनताको रगत बगाउने शसस्त्र युद्दको डिजाइनरको पर्दाफास हुँदैछ्,’ बडालले भनेका छन्, ‘जनताले चिन्न ढिला नगरौँ, एस्ता लेन्डुपहरूलाई सामाजिक बहिस्कार गरौँ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया