कांग्रेसले मंसिरमा महासमितिको बैठक गर्ने
काठमाडौँ– नेपाली कांग्रेसले आगामी मंसिरका लागि नीति अधिवेशनका लागि महासमितिको बैठक बोलाउने भएको छ ।
बुधबार केन्द्रीय कार्यसम्पादन समितिको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मंसिर ११, १२ र १३ महासमिति बैठक गर्ने निर्णय गरिएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया