दल

सुनिल शर्माले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्छ : ज्ञानेन्द्र कार्की

इकागज |
साउन २६, २०८० शुक्रबार १८:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद डा. सुनिल शर्माको बचाउ गरेका छन् । 

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पूर्व अर्थमन्त्रीसमेत रहेका कार्कीले सांसद शर्माले कुनै हत्या नगरेकाले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने बताए ।


सांसद कार्कीले सांसद शर्मालाई जस्तै एक-एक गरेर कांग्रेसको संख्या घटाउनेतर्फ अन्य दलहरू लाग्ने निश्चित रहेको बताएका छन् ।


Author

थप समाचार
x