नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर एमालेमा फर्किइन्
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव गंगालाल तुलाधरकी बहिनी एमालेमा फर्किएकी छिन् ।
नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेकी कमला तुलाधर एमालेमा फर्किएकी हुन् ।
आज बिहान बालकोट पुगेकी तुलाधरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खाँदा माला लगाएर स्वागत गरेका थिए । उनलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले शुभकामना पनि दिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया