सुन प्रकरण र संसद अवरोधबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै
फाइल फोटो
काठमाडौं - नेकपा एमालेले सुन प्रकरण र संसद अधिवेशनबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।
वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया