ललिता निवास जग्गा प्रकरण : कांग्रेस नेता गच्छदारसँग सिआईबीले लियो बयान
फाइल तस्बिर
काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बयान लिएको छ । गच्छेदारले सोमबार साँझ महाराजगञ्जस्थित सिआईबीमा पुगेर बयान दिएका हुन् ।
गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री हुँदा जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका थिए । त्यसपछि उनलाई अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया