ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु
फाइल फोटो
काठमाडौं - नेकपा एमाले बागमती प्रदेश अधिवेशन ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर सुरु गरिएको छ ।
काठमाडौंमा सोमबारबाट सुरु भएको अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरूले पाँच जना पदाधिकारीसहित २४० सदस्यीय बागमती प्रदेशको नयाँ कमिटी चयन गर्नेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया