दल

नेपाल दलित संघको अध्यक्षमा लाेकबहादुर विश्वकर्मा

इकागज |
असोज १३, २०८० शनिबार १२:१४ बजे

काठमाडौँ–नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लाेकबहादुर विश्वकर्मा नियुक्त भएका छन् ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवाले विश्वकर्मालाई नियुक्त गरेका हुन् ।  


नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको श्रावण १०, २०८० को बैठकको निर्णय अनुसार पार्टी सभापति देउवाले नियुक्त गरेका हुन् ।

यस अघि नेपाल दलित संघ म्याद समाप्त भई स्वतः विघटन भएको अवस्थामा थियो । 


 


Author

थप समाचार
x