दल

हामी प्रमुख प्रतिपक्ष भएर बस्छौं : राजेन्द्र लिङ्देन

इकागज |
असोज २५, २०८० बिहीबार २०:४ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी सरकारमा राप्रपा प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् ।

राप्रपाले मध्यावधि निर्वाचन नचाहेर विगतमा एमालेलाई साथ दिए पनि अब आफूहरूलाई त्यो बाध्यता नरहेको बताए ।


दुई पक्षको दाबी परेको सम्बन्धमा लिङ्देनले प्रदेशको औचित्य नरहेको प्रमाणित हुँदै गएको उनको टिप्पणी छ ।


Author

थप समाचार
x