कोशी प्रदेशसभा बुधबारलाई बोलाइयो, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी
काठमाडौँ– कोशी प्रदेशसभा कात्तिक १ गतेलाई डाकिएको छ । सोमबार प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक आगामी बुधबार १ बजे बस्ने गरी तोकिएको जनाएको छ ।
बैठकमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने कार्यक्रम छ ।
सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया