भूकम्प प्रभावित क्षेत्रमा खटिए कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । महामन्त्रीहले भूकम्प प्रभावित क्षेत्रमा पुगेर राहत र उद्धार कार्यको कमजोरीको वास्तविकता पहिचान गरि उचित व्यवस्थापनमा सहजीकरण गर्ने कांग्रेसले कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।
कांग्रेसले तय गरेका ७ वटा बुदागत कार्यहरुमा रहेर महामन्त्रीहरुले भूकम्प प्रभापवितको सहजीकरण गर्ने कांग्रेसको निर्णय छ । महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न सहयोग पुर्याउने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया