शेखरले बोलाए आफू पक्षको बैठक
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पक्षको नेताहरूकाे बैठक बोलाएका छन् ।
यही मंसिर २६ गते बस्ने गरी बैठक आह्वान गरिएको छ ।
महासमिति बैठक, समूहको आन्तरिक रणनीति, राष्ट्रिय सभाको आसन्न निर्वाचनलगायत समसामयिक विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया