शेखर कोइराला पक्षकाे बैठक सर्याे
काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेताहरूकाे बैठक सरेकाे छ ।
मंगलबार बस्ने भनिएको बैठक बुधबार दिउँसो १ बजेका लागि सरेको काेइरालाकाे सचिवालयले जनाएको हाे ।
'नेताहरूकाे व्यस्तताका कारण बैठक बुधबारलाई सारिएको छ,' सचिवालयले भन्याे । बैठकमा कांग्रेसकाे महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया