दल

माओवादीको पदाधिकारी बैठक बस्दै

इकागज |
पुस ४, २०८० बुधबार ९:२२ बजे

काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ ।

बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।


मंगलबारबाट सुरू भएको बैठकमा रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।


Author

थप समाचार
x