कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्यो
काठमाडौँ- शनिबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ ।
आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो १ बजेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक सार्नुको खास कारण भने कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरेको छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया