देउवाले चार सिट दिन नमानेपछि बैठक छाडेर हिँडे शेखर
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसकाे संसदीय दलकाे बैठक छाडेर डा शेखर काेइराला बाहिरिएका छन् ।
कांग्रेसले पाएकाे १० सिटमध्ये चार सिट आफूले पाउनुपर्ने अडान राखेका शेखरलाई सभापति शेरबहादुर देउवाले दिन सक्दिनँ भनेपछि शेखर बैठक छाडेर बाहिरिएका हुन् । 'चार सिट नदिए बैठकमा आउन्न भनेर शेखर बाहिरिए,' स्राेतले भन्याे ।
राष्ट्रिय सभा उमेदवार छान्न पार्टी कार्यालय सानेपामा संसदीय बाेर्डकाे बैठक बसिरहेको छ ।
यसअघि राष्ट्रिय सभा निर्वाचनकाे उम्मेदवारका लागि कांग्रेसबाट कृष्णप्रसाद सिटौलाकाे नाममा सहमति भइसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया