समुदायमा कांग्रेस अभियानः डा.शेखर झापा र सुनसरी जाने
फाइल तस्बिर
काठमाडौँ - समुदायमा कांग्रेस अभियान अन्तर्गत डा. शेखर कोइराला झापा र सुनसरीमा खटिएका छन् । कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम जिल्ला जिल्लामा नेताहरू खटाइएको हो । जसअन्तर्गत कोइरालालाई झापा सुनसरी कांग्रेस केन्द्रीय कार्यलयले जनाएको छ ।
कांग्रेसले शहिद दिवसको दिन माघ १६ देखि २६ सम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया