जनताका लागि नभइ नेताहरूका लागि मात्रै लोकतन्त्र आएको महसुस भएको छ : कोइराला
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताएका छन् ।
मंगलबार काठमाडौँमा मानवअधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनमा बोलदै उनले यस्तो बताएका हुन् । सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मूल्यमान्यता र मानव अधिकार आयोगको निर्देशनलाई ध्यानमा राखेर यसलाई निष्कर्षमा पुर्याउनुपर्ने उनको भनाइ छ ।
नेता कोइरालाले जनताका लागि नभइ नेताहरूका लागि मात्रै लोकतन्त्र आएको महसुस भएको धारणा राखे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया