समाजवादीबाट जोशी र बुढा मन्त्री बन्ने
फाइल फोटो
काठमाडौँ - नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट दुई जना मन्त्रीको नाम टुंगो लगाएको छ । आज बसेको समाजवादीको सचिवालयको बैठकले मन्त्रीकाे लागि भानुभक्त जोशी र धनबहादुर बुढाको नाम टुंगो लगाएको हो ।
जोशीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुढाले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया