एमालेले बोलायो सचिवालय बैठक
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न एमालेको सचिवालय बैठक भोलि शुक्रबार बिहान ९ बजे बोलाइएको हो ।
केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुने मुख्य एजेन्डा रहेको बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया