दल

गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीको जवाफ झुटो हो : शेखर कोइराला

इकागज |
चैत ६, २०८० मंगलबार १७:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीको जवाफ झुटो भएको बताएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका विषयमा झुटो बोलेको बताएका हुन् । उनले आफूमाथि प्रश्न चिह्न खडा भए पनि गृहमन्त्रीले नैतिकताका आधारमा नै राजीनामा दिनुपर्ने धारणा राखे ।


कोइरालाले छानबिन समितिको मागमा कांग्रेस अडिग रहेको समेत बताए ।


Author

थप समाचार
x