Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी रोक्नुपर्छ : देउवा

इकागज |
जेठ ५, २०८१ शनिबार १५:२२ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी रोक्नुपर्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले मुलुकमा रेमिट्यान्स आवश्यक रहेको भन्दै वैदेशिक रोजगार क्षेत्रमा हुने ठगीलाई रोक्नुपर्ने बताएका हुन् । एसोसिएसनले ठगी कार्य रोक्न मुख्य भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।


वैदेशिक रोजगार क्षेत्रमा महत्वपूर्ण योगदान गर्न पनि उनले आग्रह गरे ।


Author

थप समाचार
x