दल

कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो - समिति बनाएर मात्रै विश्वासको मत लिन सदनमा आउनुस्

इकागज |
जेठ ७, २०८१ सोमबार ११:४० बजे

फाइल तस्बिर

काठमाडौं - प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहकारी बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाएर मात्रै विश्वासको मत लिन सदनमा आउन आग्रह गरेको छ । 

आज बसेको पार्टी संसदीय दलको बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले समिति बनाएर गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुने सुनिश्चित गरेर मात्रै सदनमा आउन आग्रह गरेका हुन् । 


प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने संसद्को कार्यसूची छ । 
 


Author

थप समाचार
x