दल

सभामुखलाई धनराज गुरुङको पत्र : सत्य तथ्य नबोल्ने गृहमन्त्रीमाथि संसद्को अवहेलनामा कारबाही होस्

इकागज |
जेठ ७, २०८१ सोमबार १६:५४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् ।

गुरुङले सोमबार सभामुख देवराज घिमिरेलाई निवेदन लेख्दै लामिछानेमाथि संसद्को अवहेलना मुद्दामा कारबाही गर्न माग गरेका हुन् ।


अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी भ्रम श्रृजना गर्न खोजेको भन्दै आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । 

उनले कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपि यसै निवेदनसँगै पठाएका छन् ।

निवेदन


Author

थप समाचार
x