आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने
काठमाडौँ- आम जनता पार्टीले गणतन्त्र दिवसका अवसरमा वर्तमान सरकार र संसद्को हालसम्मको कार्यक्रमलगायत समसामयिक राजनीतिक विषयमा समीक्षा गर्ने भएको छ ।
शनिबार बस्ने पदाधिकारी बैठकमा संसद्को गतिरोध, सरकारका काम कारबाही, जनचासोलगायतका विषयमा छलफल हुने पार्टी अध्यक्ष प्रभु साहले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया