दल

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भोलि बस्दै

इकागज |
जेठ १३, २०८१ आइतबार २१:६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भोलि सोमबार बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।


बैठकमा समसामयिक राजनीतिक परिस्थिति र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।


Author

थप समाचार
x