दल

जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा पौडेल

इकागज |
जेठ १७, २०८१ बिहीबार ७:२६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुख मनोनयन गरेका छन् । बुधबार देउवाले समन्वय विभागको प्रमुखमा किरणराज शर्मा पौडेललाई मनोनयन गरेका हुन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई मनोनयन गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।


पौडेल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य हुन् ।


Author

थप समाचार
x