सञ्चारकर्मीलाई ओलीको सुझाव : गिरीबन्धु प्रकरणका विषयमा बालेन शाहसँग सोध्नुस्
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा बालेन शाहसँग सोध्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् ।
सोमबार संसद् भवनमा गिरीबन्धु टि स्टेटको कुरा आइरहेको छ भनी भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले बालेनलाई सोध्नु भन्दै संक्षिप्त प्रतिक्रिया दिए ।
सोमबार सामाजिक सञ्जालमा काठमाडौँ महानगरका प्रमुख बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाउँदै पीडितको बैना फिर्ता गर्न सुझाव दिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया