दल

सञ्चारकर्मीलाई ओलीको सुझाव : गिरीबन्धु प्रकरणका विषयमा बालेन शाहसँग सोध्‍नुस्

इकागज |
जेठ २१, २०८१ सोमबार १७:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा बालेन शाहसँग सोध्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् ।

सोमबार संसद् भवनमा गिरीबन्धु टि स्टेटको कुरा आइरहेको छ भनी भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले बालेनलाई सोध्नु भन्दै संक्षिप्त प्रतिक्रिया दिए ।


सोमबार सामाजिक सञ्जालमा काठमाडौँ महानगरका प्रमुख बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाउँदै पीडितको बैना फिर्ता गर्न सुझाव दिएका थिए । 


Author

थप समाचार
x