दल

कांग्रेस नेता जितेन्द्रनारायण देव एमालेमा प्रवेश

इकागज |
असार १७, २०८१ सोमबार १६:५४ बजे

काठमाडौँ- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् । 

देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए ।


उनी यसअघि पर्यटनमन्त्री समेत बनेका थिए  ।


Author

थप समाचार
x